हेटौडा अस्पताल र संघर्ष समितिबीच १५ बुँदे सहमति

हेटौडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र अस्पतालको सेवा सुधारको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका सार्वजनिक सेवा सुधार संघर्ष समितिबीच १५ बुँदे सहमति भएको छ । सेवा लिने क्रममा हेटौंडा अस्पतालमा सर्वसाधारण र विरामीले सास्ती झेल्न बाध्य भएको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले अस्पतालको मुख्य प्रवेशद्वारमा ५ दिनदेखि दिनहुँ शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए ।

ADVERTISEMENT

अस्पतालले बिरामीको सेवामा ढिलासुस्ती र मनलाग्दी गरेको भन्दै मकवानपुरका युवाहरुले सोमबारदेखि अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरुबीच भएको सहमतिमा तोकेको समयमा यस संस्थामा कुनै डाक्टरले अन्य मेडिकलमा गएर सेवा लिएको पाइएमा तत्काल कानुनी कारवाही गरिने, अस्पताल परिसरको आवश्यक सुरक्षाको उचित प्रबन्ध गरिने, सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्न हेल्प डेस्कको स्थापना गरिने लगायतको बुँदाहरु रहेका छन् ।

सहमतिमा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटा, व्यवस्थापना समिति सदस्य उत्सव चौलागाईं, हिरा लामाले हस्ताक्षर गरेका छन् भने संघर्ष समितिको तर्फबाट दिपेन्द्र चन्द ठकुरी, दिनेश लामा वाइबा, कृष्ण राज कोइराला, रामसरण कार्की लगायत ९ जनाले हस्ताक्षर गरेका छन् । संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरीले सहमति भएपनि अस्पतालमा हुने बेथितिको बारेमा निरन्तर खबरदारी गर्ने बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya