हेटौंडा उपमहानगरले भत्कायो अबैध टहरा

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ६ र १५ को सिमानामा रहेको सडकको जमिन कव्जा गरी निर्माण भएका अबैध घर टहरा भत्काइएको छ ।

ADVERTISEMENT

हटिया– रातोमाटे सडक खण्डको हेटौंडा ६ चित्रेपानीमा सार्वजनिक जमिन र सडक पेटिको भाग कव्जा गरी निर्माण गरेर बनाइएको घर टहरा उपमहानगरबाट खटिएको नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भत्काएको हो ।

जमिन कव्जा गरी निर्माण भएका १० वटा जस्ता लगाएको र ५ वटा निर्माणको क्रममा रहका टहरा भत्काइएको छ । नगरक्षेत्रमा सार्वजनिक जमिन कव्जा गरी निर्माण गरिएका अबैध संरचना हटाउने अभियानमा उपमहानगर लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya