बरुणको नेतृत्वमा न्यू हातेमालो क्लब

हेटौंडा, १४ साउन/बकैया–४ मा रहेको न्यू हातेमालो क्लबको अध्यक्षमा बरुण कार्की चयन भएका छन् ।शनिबार भएको प्रथम साधारण सभाले कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमित चयन गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा सन्तोष कार्की,सचिवमा किरण केसी,सहसचिवमा सुदिप दुलाल र कोषाध्यक्षमा सानु परियार रहेका छन् । यसैगरि,सदस्यहरुमा सानु तामाङ,दिपक कार्की,राजन केसी,कमला नेपाल,हरेराम बजगाई,अमोद बस्नेत र सपना अर्जेल रहेका छन् । प्रकाश बस्नेतको अध्यक्षतामा भएको भेलामा बकैया ४ का वडा अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya