इष्टु बागमती प्रदेशको अध्यक्षमा बर्तौला

हेटौंडा, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) बागमती प्रदेशको अध्यक्षमा सुदिप बर्तौला चयन भएका छन् । शनिबार भएको इष्टुको पहिलो बागमती प्रदेश अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्ष शोभा बास्तोला पंगेनी (चितवन), शंकर पौडेल (काठमाडौं), नारायण चालिसे (काठमाडौं), विष्णु आले (ललितपुर), सचिव सिएम रिमाल (मकवानपुर), सहसचिवमा कृष्णप्रसाद गौतम (काठमाडौं), कोषाध्यक्षमा शिक्षाराज अधिकारी (चितवन) चयन भएका छन् ।

प्रदेश समितिको सदस्यमा स्वर्णलाल गुरुङ, सुचित कुमार ठाकुर, सरोज श्रेष्ठ, नारायण चापागाई, महेश कुमार श्रेष्ठ, नवराज धरेल, पुरुषोत्तम खनाल, विमला शाह, प्रल्हाद गिरी, पूण्यशिला श्रेष्ठ, बुद्ध सापकोटा, शोभा न्यौपाने र धनन्जय जोशी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *