प्रथम अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

हेटौंडा, कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले स्थानीय खेलाडीको मनोवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताए। पालिकाले आगामी बर्ष थप खेलका विधाहरु समावेश गर्दै प्रतियोगिताहरु आयोजना गर्ने उनले बताए ।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नो गाउँठाउँ र देशलाई चिनाउन समेत योगदान पुग्ने बताए । उनले कैलाशको नाम चिनाउने गरि खेलकुद प्रतियोगिता गर्नुपर्छ भनेर प्रतियोगिताको आयोजना गरिएको बताए ।

ADVERTISEMENT

वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङले प्रतियोगिता मैत्रीपूर्ण र सौहार्दपुर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुरोध गरे ।

कैलाश खेलकुद विकास समिति संयोजक मोहन वाईवाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लोन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीको उपस्थिति थियो ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ तोला चाँदिबाट निर्माण गरिएको आयोजकले जानकारी दिएको छ ।

उद्घाटन खेलमा वडा नम्वर १० विजयी

ADVERTISEMENT

कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएको छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४–० गोलअन्तरले पराजित गरेको छ ।

यसैगरि आज भएको दोस्रो खेलमा वडा नम्वर ५ विजयि भएको छ । वडा नम्वर ५ ले वडा नम्वर ७ लाई ३(० गोलअन्तरले पराजित गरेको कैलाश खेलकुद विकास समिति संयोजक मोहन वाईवाले जानकरी दिए ।

आइतबार ३ वटा खेल हुने छ। बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसो १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसो ४ बजे वडा नम्वर ४ र शनिवारको बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya