गणित शिक्षा परिषद मकवानपुरको अध्यक्षमा पुनः शाह

हेटौंडा, ३२ असार/गणित शिक्षा परिषद मकवानपुरको अध्यक्षमा पुनः धनिकलाल शाह निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको गणित शिक्षा परिषदको चौथो जिल्ला अधिवेशनबाट शाहको अध्यक्षतामा नयाँ कमिटिी निर्माण भएको हो ।

ADVERTISEMENT

परिषदको उपाध्यक्षमा हस्तलाल श्रेष्ठ, सचिवमा बिनोद सुवेदी, सहसचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्ष पदमा होमनाथ ढकाल चयन भएका छन् । यसैगरी सदस्यमा गोपाल घिमिरे, कमल दहाल, सबिना वाइबा, उपेन्द्र पौडेल र बृज किशोर यादब चयन भएका छन् ।

गणित शिक्षा परिषद मकवानपुरका अध्यक्ष धनिकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गणित शिक्षा परिषद् बागमती प्रदेश सदस्य संगिता पुडासैनीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya