सर्पले डस्दा बस्तीपुरका कंडेलको मृत्यु

हेटौंडा, १७ बैशाख÷सर्पले डरेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । हेटौंडा–१९ बस्तीपुरका अन्दाजी ३५ वर्षका सोनु कंडेलको मृत्यु भएको हो । घर नजिकै रहेको जंगलबाट ल्याएको सर्प खेलाउने क्रममा दाहिने हातको माझी औंलामा टोकेको थियो ।

ADVERTISEMENT

सर्पको टोकाइबाट बिरामी भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘सर्पले डसेर गम्भीर भएका कंडेललाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले भने ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya