नेपाल रेडक्रस सोसाइटी कमाने उपशाखामा पुनः शाही

हेटौंडा, नेपाल रेडक्रस सोसाइटी कमाने उपशाखाको सभापतिमा पुनः केशवकुमार शाही चयन भएका छन् । शनिबार भएको निर्वाचन कार्यक्रमबाट शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

समितिको उपसभापतिमा यसोदाकुमारी उप्रेती, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बिनोद अर्जेल, उपसचिवमा सुनिता डिमडुङ, उपकोषाध्यक्षमा कमलाकुमारी दाहाल चयन भएका छन् ।

यसैगरी सदस्यमा सुशिला मल्ल, प्रेमनाथ अघिकारी, अर्जुनप्रसाद दुलाल, गंगाप्रसाद पौडेल, विरेन्द्रराज न्यौपाने ‘दीपक’ चयन भएका छन् । नयाँ कार्य समितिको समय अवधि २ वर्षको हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya