मिक्स ब्याडमिन्टनमा: मकवानपुरका अभिषेक र आयुष्मालाई स्वर्ण

हेटौंडा, जारी दोस्रो बागमती खेलकुद प्रतियोगितामा मकवानपुर मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले मिक्स ब्याडमिन्टनमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

ADVERTISEMENT

यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाले । मकवानपुरका आइस्मा नेपालले सिङ्गल ब्याडमिन्टन प्रतियोगितामा कास्य पदक प्राप्त गरे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya