ट्राइवेकरमा ४ लाई हराउँदै १८ नम्बर बिजयी

हेटौंडा, हेटौंडामा जारी तेश्रो वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा ४ लाई ट्राइवेकरमा पराजित गर्दै हेटौंडा १८ बिजयी भएको छ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको प्रतिश्पर्धात्मक खेलमा दुई टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल ट्राइबेकर तर्फ धकेलिएको थियो ।

ADVERTISEMENT

निकै प्रतिश्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न सकेनन् । निर्धारित समय गोल रहित बराबरीमा रोकिएपछि भएको ट्राईबेकरमा हेटौंडा १८ ले ४–३ गोल अन्तरले खेलमा बिजय हासिल गरेको हो । हेटौंडा १८ का लागि अनिल घलान, आयुर घलान, सुनिल घलान र सन्देश भोम्जनले गोल गरे भने हेटौंडा ४ का लागि अलिस देउला, दिपेश भण्डारी र शक्तीमान तामाङले गोल गरेका थिए ।

उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०/५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५/५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगिता अन्तरगत बिहीवार हेटौंडा ७ र ११ नम्बर वडा बिच खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गते सम्म चल्ने छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya