चित्लाङ-थानकोट सडक बन्द

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने गणेशमान सिंह मार्गको चित्लाङ–चन्द्रागिरि(थानकोट सडकखण्ड बन्द रहेको छ । चित्लाङ(चन्द्रागिरि(थानकोट सडक अन्तर्गत चाकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा जेठ २५ गते बिहीबारदेखि एक साताका लागि बन्द गरिएको हो ।

ADVERTISEMENT

थाहा नगरपालिका ९ को कार्यालयले गणेशमान सिंह मार्गको याकाखुसीदेखि ठुलोचौरसम्मको सडकखण्ड कालोपत्रे हुने भएकाले एक हप्तासम्मका लागि उक्त सडकमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनका लागि बन्द रहने जनाएको छ ।

थानकोट(चन्द्रागिरि चित्लाङ सडकको चित्लाङतर्फ करिब दुई किमी खण्डमा कालोपत्रे गर्ने भइरहेको बताईएको छ । अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्य सवारीसाधन अर्को सूचना नभएसम्मका लागि बन्द रहनेछ । वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya