दुरसञ्चार सेवाका वर्तमान र अवस्थाबारे हेटौंडामा अन्तरक्रिया

हेटौंडा, नेपाल दुसञ्चार प्राधिकरणको आयोजनामा शनिबार हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच अन्तरक्रिया भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दे मन्त्री श्रेष्ठले प्रदेशमा बनेका दुरसञ्चारसँग सम्बन्धित नीतिगत, कानुनी र संस्थागत व्यवस्थाबारे बताएका थिए । उनले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ तथा व्यवस्थापन नियमावली ०७६ बनेको बताए । आगामी आवमा सुचना र सञ्चारको सुरक्षित प्रयोग र साइबर अपराध न्यूनीकरणका लागि विशेष कार्यक्रम गरिने बताउँदै मन्त्री श्रेष्ठले नागरिकको सुचना नागरिक समक्ष पु¥याउन प्रदेश सुचना बैंकको विस्तार गरिने समेत बताए ।

प्रदेशमा सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता, सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएकोले कानून निर्माण गर्न आवश्यक रहेको बताए । प्रायः सबै अधिकार संघीय सरकारसँग रहेकाले केही अधिकारहरुमा तारमुक्त गर्न सकिने, स्वनियमन, नियमन र आवश्यक पर्दा नियन्त्रण गर्न सरकार लाग्ने बताए ।

ADVERTISEMENT

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पन्तले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहभागिबाट प्रतिक्रिया लिए र जवाफ दिएका थिए ।

कार्यक्रममा नेपाल दुरसञ्चार हेटौंडाका वरिष्ठ प्राविधिक पवन कुमार कर्ण, जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, गैसस महासंघ मकवानपुरका सहसचिव गोकर्ण तिवारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायत सञ्चारकर्मी तथा दुर सञ्चार प्रदायक संस्थाहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya