बढुवा भएका कर्मचारीलाई नियुक्तीपत्र दिंदै मुख्यमन्त्री

हेटौंडा, २५ असार वाग्मती प्रदेश सरकारले प्रदेशमा प्रदेशकै कर्मचारी राख्ने उदेश्यका साथ पहिलो पटक ११ औं तहमा बढुवा कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ती पत्र दिंदै पदस्थापन गराउनभएको छ ।

ADVERTISEMENT

प्रदेश सरकारले बढुवा गरेको कर्मचारीहरु डा. चन्द्र प्रसाद लुइँटेल र पुर्ण बाहादुर दर्जीलाई मुख्यमन्त्री जम्कट्टेलले नियुक्तिपत्र दिनुभएको हो । प्रदेशको सरकारको बैशाख ११ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यताक्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya