लायन्स क्लब मकवानपुर हेल्पडेस्कको वृक्षरोपण कार्यक्रम

हेटौंडा, लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा हेटौडा ८ मा रहेको राजपानी पार्कमा वृक्षारोपण गरिएको छ।
शनिबार स्थानीय राजापानी टोल बिकास संस्थासंगको समन्वयमा क्लबको सिग्नेचर कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको लायन्स क्लब मकवानपुर हेल्पडेस्कका बर्ष कार्यक्रम संयोजक प्रबेशराज बरुवालले जानकारी दिए । उक्त पार्कमा विभिन्न प्रजातिका १ सय ५० वटा बिरुवा रोपिएको हो ।

ADVERTISEMENT

लायन्स क्लब अफ मकवानपुर हेल्पडेस्कका अध्यक्ष राज सापकोटाको सभाध्यक्ष तथा लायन्स क्लब ३२५ एसको एरिया २ का एरिया चिफ को-अर्डिनेटर जेपी यादपको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रममा भएको थियो ।

कार्यक्रममा लायन्स क्लब एरिया को-चिफ रजनी तिवारी, एरिया सचिब कविता श्रेष्ठ, जोन चियरपर्सन समिता रसाईली, क्लबका संस्थापक अध्यक्ष प्रविण मैनाली, निवर्तमान अध्यक्ष ध्रुबराज ढकाल, लायन्स क्लब पाथीभरा गोल्डका निवर्तमान अध्यक्ष मलिला श्रेष्ठ, न्यु भ्वाइसका अध्यक्ष मनिषा घले, हेटौंडा बजार गोल्डका अध्यक्ष नमूना पाण्डे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष सुनिल अधिकारी, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सदस्य राजकुमार केसी, राजापानी टोल बिकास सस्थाका सचिब बिपिन घिमिरे तथा क्लबका पधाधिकारी र टोलबिकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya