सालकलाई रानी सामुदायिक वनमा छाडियो

हेटौंडा, बारीमा भेटिएको लोपोन्मुख सालकलाई हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनमा छाडिएको छ ।
हेटौडा–६ स्थित राजकुमार बास्तोलाको बारीमा खनिरहेको समयमा स्थानीय शोभा घिमिरेले देखि वन समूहलाई खवर गरेका थिए । करिव ६ केजीको उक्त कालो सालकलाई वन समूहका कार्यालय सचिव भीमसेन पौडेलले समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ ।

ADVERTISEMENT

संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको फाइदा, कानूनी ब्यवस्था , जनचेतनमामुलक कार्यक्रम समूहले सञ्चालन गर्दै आएको छ । विद्यालय स्तरीय, निवन्ध, हाजिरजवाफ, वक्तृत्वकला, सचेतनामुलक होडिङ बोर्ड, उपभोक्तालाई तालिम, सरोकारवालहरु विच अन्तरक्रिया लगायतका काम पनि समूहले सञ्चालन गर्दै आएको छ ।

जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानहरुमा भेटिएको सालकलाई रानी सामुदायिक वनलाई बुझाउने गरिएको छ ।
लोपोन्मुख सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहले २०६२ सालदेखि संरक्षण गर्दै आएको छ भने समूहको क्षेत्र भित्र करिव ३ दर्जन सालकको बसोवास छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya