प्रदेश सहकारी संघको स्थापना दिवसमा वृक्षारोपण

हेटौंडा, बागमती प्रदेश सहकारी संघले तेस्रो स्थापना दिवस वृक्षारोपण गरी मनाएको छ । संघको आयोजनामा बुढानिलकण्ठ–२, कालिका पार्कमा १५ प्रजातीका १०० वटा फलफुलका बिरुवा रोपेर मनाईएको हो ।

ADVERTISEMENT

संघकी उपाध्यक्ष सिता पौड्यालको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रममा सहकारी अभियान्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहकारी अभियन्ता, केन्द्रीय सहकारी संघका पदाधिकारी, प्रदेशस्तरका ३ वटै संघका पदाधिकारीहरु र विभिन्न जिल्लास्तरका सहकारी संघका पदाधिकारीहरु, त्यस क्षेत्रका संघीय, प्रदेश र स्थानिय जन निर्वाचित प्रतिनिधिहरु र सहकारी समन्वय समिति बुढानिलकण्ठका सक्रिय सदस्यहरु र स्थानिय समेत १७० जनाको उपस्थिति थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya