सन्देशको नेतृत्वमा नेपाल मगर संघ

हेटौंडा, २८ साउन/नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित भएका छन् । तुम्सिङमगरको अध्यक्षतामा १६ सदस्यीय कमिटी चयन भएको हो ।

ADVERTISEMENT

त्यसैगरी उपाध्यक्षमा उर्मिला राना मगर, सचिवमा महेन्द्र राना मगर, सहसचिवमा भूपेद्र राना र कोषाध्यक्षमा डेमिज थापा मगर मगर चयन भएको हो । संघको विधान अनुसार २५ सदस्यीय समिति हुनेछन् । बाँकी सदस्यहरु मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष तुम्सिङले बताएका छन् ।

समितिको उपाध्यक्ष, सचिव र सहसचिव पदको लागि निर्वाचन भएको थियो । मतदाता संख्या ४५ रहेता पनि निर्वाचनमा ३३ मत खसेको थियो । उपाध्यक्षमा उर्मिला रानाको २१ भोट प्राप्त गरि विजयी भएकी थिइन् प्रतिद्वन्द्वी होमबहादुर थापाले ४ र आशिष अस्लामी मगरले ८ मत प्राप्त गरेका थिए ।

ADVERTISEMENT

त्यसैगरी सचिव पदको उम्मेदवारमा महेन्द्र रानामगरले १३ भोट प्राप्त गरि विजयी भए भने प्रतिद्वन्द्वी सन्तोष रानामगरले १२ र अशोक ग्यालनमगरले ५ मत प्राप्त गरेका थिए । त्यसै गरि सह सचिवमा भुपेन्द्र रानामगरले १९ मत प्राप्त गरेको थियो भने प्रतिद्वन्द्वी मनोज पुलामीमगरले ११ मत प्राप्त गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya