हेटौंडमा मनाइयो अन्तराष्ट्रिय युवा दिवस

हेटौंडा, बागमती प्रदेश युवा परिषद् हेटौंडाले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । “दिगो लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन् र उद्यमशीलतामा हरित सीप विकास ” भन्ने मुल नाराका साथ परिषद्ले शनिबार हेटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो ।

ADVERTISEMENT

अन्तरक्रिया कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको हो ।

सो क्रममा कार्यकारी उपाध्यक्ष चौलागाईँले युवा वर्गलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले युवा वर्गले नै आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई वहन गर्न नसके परिवर्तन र उपलब्धी सम्भव नहुने बताए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक, प्रदेश निति योजना आयोगका सचिब बलराम निरौला लगाएत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya