महिला र किशोरीलाई बासुरी बजाउने तालिम

हेटौंडा, थाहानगरपालिका १ मा रहेको कुन्छाल र कुलगाउँमा ६० जना महिला र किशोरीहरुले बासुरी बजाउने तालिम लिइरहेका छन् । नेवारी संस्कृतिभित्र पर्ने बासुरी बजाउने सीपलाई महिला र किशोरीलाई जानकारी गराउने उद्देश्यले कुन्छाल महिला बासुरी समूहले गत जेठ १५ गतेबाट तालिम प्रदान गर्दै आइरहेको छ ।

ADVERTISEMENT

थाहा १ कुन्छालमा २० जना र कुलगाउँमा ४० जना महिला र किशोरीहरुको सहभागीतामा बासुरी बजाउने तालिम सञ्चालन भइरहेको समूहकी अध्यक्ष चमेली गोपालीले जानकारी दिइन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अनुदानमा सञ्चालन भएको तालिम हप्ताको दुईदिन सञ्चालन हुने छ ।

‘संस्कृतिको रीतिरिवाजको जगेर्णा गर्न र महिलालाई अगाडि बढाउने उद्देश्यले तालिमको आयोजना गरेका हाँै । पहिलो चोटी आयोजना भएको बासुरी बजाउने तालिम ६ महिनासम्म सञ्चालन हुनेछ ।’ कुन्छाल महिला बासुरी समूहकी अध्यक्ष गोपालीले भनिन् –‘तालिम प्रदानको लागि काठमाडौंबाट ६० वटा बासुरी खरिद गरेका छौँ । कुन्छालमा धर्म मुनिकार र कुलगाउँमा कृश महर्जनले तालिम सहजीकरण गरिरहनु भएको छ ।’

ADVERTISEMENT

हप्ताको दुईदिन सञ्चालन हुने बासुरी शुक्रबार बेलुका ७ बजेदेखि ९ बजेसम्म र शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो साढे १० बजेदेखि १ बजेसम्म र बेलुका ७ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । कुलगाउँमा बलामी र गोपाली समूदाय रहेका छन् भने कुन्छालमा गोपाली समूदायको बाहुल्यता रहेको पाइन्छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya