कम्प्यूटर एशोसियसनको १७ औँ साधारण सभा

हेटौंडा, कम्प्यूटर एशोसियसन नेपाल महासंघ मकवानपुरको १७ औँ साधारण सभा शनिबार हेटौंडामा भएको छ । महासंघ मकवानपुरका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

१७ औँ वार्षिक साधारणसभामा सूचना प्रविधि सेमिनार कार्यक्रम पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा मकवानपुरमा रहेका विभिन्न विद्यालयका शिक्षक, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी गरी १ सय ५० जनाको सहभागीता रहेको महासंघका सचिव गोविन्द चौलागाईले जानकारी दिए । माइक्रोसफ्ट चिफ ट्रेनर सचिन जंग कार्कीले सेमिनार सहजीकरण गरेका थिए ।

सूचना प्रविधिको माध्यमबाट गरिने नियमित काम, क्रियाकलाप र गतिविधिलाई आधुनिक प्रविधि क्लाउड र क्लाउड एप्लिकेसनको माध्यमबाट कम समयमै कसरी टिमवर्कमा काम गर्ने भन्ने अवधारणामा छलफल एवम् प्राविधिक ज्ञानको विकास गर्न कामलाई स्मार्ट तरिकाले कसरी अधिकतम गुणस्तरीय बनाउने र डेटालाई कसरी सुरक्षित गर्ने विषयमा जानकारी गराउने उद्देश्यले सूचना प्रविधि सेमिनार कार्यक्रम आयोजना गरेको महासंघ मकवानपुरका अध्यक्ष शिव श्रेष्ठले बताए । महासंघको प्रगति प्रतिवेदन सचिव चौलागाईले प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष प्रमोद सिंह रानाभाट्ट, क्यान बागमती प्रदेश अध्यक्ष पुष्प पुडासैनीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya