सशस्त्र प्रहरीद्धारा एक हजार केजी गाँजा बरामद

हेटौंडा — वीरगन्जतर्फ भइरहेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट करिब एक हजार किलो गाँजा बरामद भएको छ । चितवनको खुरखुरेबाट वीरगजतर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरलाई सशस्त्र प्रहरीको टोलीले चेक गर्दा गाँजा बरामद गरेको हो ।

ADVERTISEMENT

सशस्त्र प्रहरीको १४ नम्बर गण हेडक्वाटर मकवानपुरका अनुसार हेटौंडा बसपार्कमा आइतबार कन्टेनरबाट ९ सय १९ किलो ३ सय २४ ग्राम गाँजा बरामद भएपछि चालक, सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सहचालक ३६ वर्षीय योगेश वर्मा छन् ।

ADVERTISEMENT

सशस्त्रका डीएसपी अनिल कार्कीका अनुसार कन्टेनरको ड्राइभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाएर गाँजा ल्याएको अवस्थामा फेला पारेको हो ।

फल्स बट्ममा प्लाष्टिकले प्याक गरेको ६० वटा पोकामा गाँजा फेला परेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya