हराएको रकम सम्बन्धित व्यक्तिलाई

हेटौंडा, हेटौंडाका एक व्यक्तिको हराएको रकम फेला पारी प्रहरीले बुझाएको छ ।

ADVERTISEMENT

सोमबार विहान ११ बजे हराएको रकम फेला परी सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

हेटौंडा उपमहानगरपालिका-८ कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाले हेटौंडा-१० स्थित बैंक रोडबाट रकम हराएका थिए। त्यसपछि उनले प्रहरीमा उजुरी गरे ।

उजुरीको आधारमा खटिएको प्रहरी टोलीले ७० हजार रूपैयाँ र सानो ब्याग फेला पारी थपलियालाई बुझाएको मकवानपुर प्रहरीले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *