पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

हेटौँडा,हेटौँडा रहेको बागमती प्रदेश नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिवार हेटौँडा–११ मा रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरिएको हो।नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको नामावली प्रति चौतारीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको चौतारी बागमती प्रदेश कमिटिका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाले बताएका छन् ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघ केन्द«ीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरुको नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको तालाबन्दी पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति महासंघ बागमती प्रदेशले लत्याएको चौतारीले आरोप समेत लगाएको छ ।

राजनीतिक आस्थाका आधारमा पत्रकारीतामा हुदै नभएका खल्तीका व्यक्तिलाई नयाँ सदस्यता दिने, निष्कृय पत्रकारहरुको नवीकरण जस्ता गतिविधि नसच्याए र महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने चेतावनी दिइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya