बहुउद्देश्यीय सहकारी संघको साधारणसभा

हेटौंडा, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको दशैँ वार्षिक साधारणसभा मङ्गलबार हेटौंडामा भएको छ । संघका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । २३ वटा बहुउद्देश्यीय सहकारी संस्था आबद्ध रहेको संघको कारोबार ३३ लाख रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

कार्यक्रममा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सर्बाेत्तम संचिति बचत तथा ऋण सहकारी संस्था, ग्यासिका टेक्सटाईल, युनिटि भिलेज पार्टी प्यालेस, हेउनपा सहकारी प्रमुख हिमप्रसाद पौडेल, अडिटर रबिन्द्र सिग्देल तथा तालिम सहजकर्ता बद्रिप्रसाद लम्साल, कल्पना श्रेष्ठ, रामेश्वर अर्याल, विष्णु मांया लामा, बिरेन्द्र ढुंगाना, गोबिन्द दाहाल र शर्मिला डंगोललाई सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल, ९ का वडा सदस्य विष्णु रानालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya