हेटौंडा ६ र १७ मा बजार अनुगमन

हेटौंडा– चाडबाड नजिकिदै जाँदा बजारमा उपभोग्य सामग्रिको अभाब र मुल्य बृद्धि नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले बजार अनुगमन गरेको छ ।

ADVERTISEMENT

उपमहानगरले गठन गरेको बजार अनुगमन समितिले हेटौंडा ६ र १७ का बिभिन्न पसल तथा व्यापारीक केन्द्रको अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक तथा हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेको नेतृत्वमा दुई वडाका ११ वटा पसल अनुगमन गरेको उपमहानगरपालिका समाजकल्याण शाखा प्रमुख गंगा चौलागाईले बताइन् ।

अनुगमनका क्रममा पसलहरुमा मुल्य सुचि नराखेको, देखिने गरी पसलको नाम उल्लेख नगरेको, खरिद र बिक्री बिल नभेटिएकाले पहिलो पटकलाई अनुगमन टोलीले सुझाब दिएको उनले बताइन् । टोलिले खाध्यान्ह, मदिरा, डेरी, होटल लगाएतकको अनुगमन गरेको थियो । अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि महेशकुमार अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग बाणिज्य संघका सुजन सुवेदी सहित पत्रकार, प्रहरी, उपमहानगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya