सहकारीको अनुगमनमा हेटौंडा उपमहानगरपालिका

हेटौंडा, आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुभ्mन हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ ।

ADVERTISEMENT

उपमहानगर क्षेत्रमा रहेर कारोबार गरिरहेका सहकारीको पारदर्शिता, आर्थिक विश्वसनियता एवम् सहकारीलाई परेको समस्याको बारेमा बुझ्न उपमहानगरपालिकाले मंगलबारबाट अनुगमन थालेको हो । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ नेतृत्वको टोलीले पहिलो दिन ७ वटा सहकारीको अनुगमन गरेको छ ।

अनुगमनमा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले सहकारीले गरिरहेको कारोबारको अवस्था, शेयर सदस्यमा सहकारी प्रतिको विश्वासनियता, बजेट खर्चको शैली लगायतका विषयमा जानकारी लिएका थिए । अनुगमन टोलीले हेटौंडा–२ को साईराम, परिचय, हेटौंडा–१ को अग्रगति, हेटौंडा–१० को सुख समृद्धि, हेटौंडा–७ को हेटौंडा, सृजना बचत तथा ऋण र हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी सस्थाको अनुगमन गरेको हो ।

ADVERTISEMENT

अनुगमनका क्रममा उपमहानगरले अहिलेको अवस्थामा सहकारीलाई परेको समस्या र स्थानीय तहबाट समाधानका लागि हुनसक्ने सहजीकरणको उपायका बारेमा छलफल समेत गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya