थाहा नगर उपविजेतामा सिमित

हेटौंडा, दोलखाको जिरीमा भएको बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितामा उत्तरी मकवानपुरको थाहा नगरपालिकाको भलिबल टिम उपविजेता भएको छ । भरतपुर महानगरपालिकाको टिमसँग ३–१ सेटमा पराजित हुँदै थाहा उपविजेता बनेको हो ।

ADVERTISEMENT

पहिलो र दोस्रो सेट १९–२५ र २२–२५ ले गुमाएको थाहाले तेस्रो सेट २५–२१ ले ‘कम ब्याग’ गर्न सफल भएको थियो । चौथो सेट १७–२५ ले गुमाएसँगै थाहा उपविजेतामा सीमित बनेको हो । थाहा नगरले नगद एक लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपाधि विजेता भरतपुर महानगरपालिकाले एक लाख ५१ हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा थाहा नगरका उज्जवल लामा उत्कृष्ट डिफेण्डर घोषित भएका छन् । प्रतियोगितामा भरतपुर महानगरका मनिष मानन्धर उत्कृष्ट खेलाडी घोषित हुँदा नवीन महतो (पुतली) उत्कृष्ट स्पाइकर घोषित भए । दुर्गा बहादुर खड्का उत्कृष्ट व्लकर घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya