दाहालको व्यावसायिक फूल खेती

हेटौंडा, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष टिकाप्रसाद दाहालले व्यवसायिक फूल खेती गर्दै आएका छन् । दाहालले वडा नम्बर ६ बाग्दलीस्थित ८ रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका हुन्।

ADVERTISEMENT

दाहालले ८ रोपनी क्षेत्रफलमा २००० विरुवा गोदावरी र ४५०० विरुवा सयपत्री फूल लगाएका छन् । अहिले फुल फक्रदै गरेको अवस्थामा रहेको छ भने अरु फूल सार्ने तयारीमा रहेको उनले बताए ।

दाहालले फुल माग अनुसार काठमाडौं र हेटौंडा बजारमा बिक्री वितरण गर्दै आएका छन् । माग अनुसार फुल पुर्याउन नसकेको र फुल खेतीमा आम्दानी पनि राम्रो रहेको उनको भनाई छ ।

ADVERTISEMENT

दाहाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिका वडा नं.६ को वडाअध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya