अन्तरपालिका सञ्जाल गठनको तयारीमा उपमहानगर

हेटौंडा– जिल्लामा रहेका पालिकाहरु बिच समन्वय र सहकार्यका लागि हेटौंडा उपमहानगरपालिका अन्तरपालिका सञ्जाल गठनको तयारी गरेको छ ।

ADVERTISEMENT

सञ्जाल गठनको तयारीका लागि सोमबार उपमहानगरमा बसेको पहिलो बैठकले कार्यबिधी निमाणका लागि हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यमा भिमफेदी गाउँपालिकका उपाध्यक्ष सञ्जीब श्रेष्ठ र मकवानपुर गढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको १३ औं नगर सभाले जिल्लामा रहेका पालिकाहरु बिच समन्वय र सहकार्यका लागि सञ्जान गठन गर्ने निर्णय गरे अनुसार उपमहानगरले तयारी थालेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन् ‘पालिकाहरु विच सकार्य, समन्वय र साझा सरोकारका क्षेत्रहरुमा सहयोग गर्ने उद्देश्य सञ्जालको छ ।’

ADVERTISEMENT

सञ्जाल गठनको तयारी अनुसार हेटौंडा उपमहानगरपालिकाको संयोजनमा भएको पहिलो बैठकमा थाहा नगरपालिका प्रमुख, उपप्रमुख सहित भिमफेदी, मकवानपुर गढी, बकैया, बागमती, मनहरी, कैलाश र राक्सिराङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी प्रमुखहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya