मकवानपुरमा राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

हेटौंडा, मकवानपुर जिल्लामा यो वर्षको तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंका अनुसार राति ८ बजेबाट देउसी भैलो खेल्ने टोलीलाई स्थानीय प्रहरीले समापन गर्न लगाउने र ९ बजेबाट पूर्णरुपमै रोकिने बताए । ‘यसवर्ष तिहार लामो छ । जति खेले पनि समय पुग्छ ।’

ADVERTISEMENT

उनले तिहारको समयमा मदिरा सेवनमा धेरै कडाइ गरिने बताए । ‘झैझगडा र सम्भावित दुर्घटनालाई रोक्नका लागि तिहारमा मदिरा सेवनलाई कडाइ गर्न लागिएको हो ।’, प्रजिअ सेढाईंले भने ।

उनका अनुसार यसवर्ष तिहारमा चोकचोकमा प्रहरी चेकिङ राखिनेछ । ‘तिहारको समयमा मापसे गरी सवारी चलाउनको संख्या धेरै हुने गरेको छ ,त्यसकारण हामी चेकजाँचलाई कडाई गर्नेछौं ।’, उनले भने ।
आज देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya