सहयोगी मनद्वारा कार्कीलाई एकथान ह्वीलचियर प्रदान

हेटौंडा, सामाजिक सेवामा क्रियाशिल सहयोगी मन नेपालले हेटौंडा ५ निवासी ६० वर्षिया सावित्री कार्कीलाई एकथान ह्वीलचियर प्रदान गरेको छ ।

ADVERTISEMENT

विगत चौध वर्षदेखि थलिएर रहेकी सावित्रीले ह्वीचियर भएर आफूलाई सजिलो हुने बताएपछि आफूले सहयोग गरेको सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाईंले बताए ।

संस्थाका बरिष्ठ सल्लाहकार शिव खनाल, हेटौंडा ६ का पूर्व अध्यक्ष अर्जुन चौलागाईं लगायतको सहयोगमा ह्वीचियर प्रदान गरिएको हो । ह्वीचियर प्राप्त गरेपछि सावित्रीले खुशी व्यक्त गरिन् । आफूलाई आगामी दिनमा ह्वीलचियरबाट निकै सजिलो हुने भन्दै सहयोग गर्ने संस्था सहयोगी मनलाई उनले आभार व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya