अन्तराष्ट्रिय ‘हेटौंडा कप’ एशियाली बुद्धिचाल प्रतियोगिता हुने

हेटौंडा, हेटौंडामा पहिलो पटिक अन्तराष्ट्रिय ‘हेटौंडा कप’ एशियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा यही मंसिर १२ गतेदेखि १७ गतेसम्म हेटौंडाको सामना होटलमा प्रतियोगिता हुँदैछ ।

ADVERTISEMENT

‘हेटौंडामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता भइरहेको छ ।’ मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले भने –‘ चेस खेललाई प्रवद्र्धन गर्नको लागि हामीले पहिलो पटक हेटौंडामै अन्तराष्ट्रिय हेटौंडा कप एशियाली बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेका छाँै । प्रतियोगितामा ८ वर्षदेखि ७० वर्ष उमेर समूहका २ सय जना खेलाडीको सहभागीता रहन्छ ।’

प्रतियोगिताको लागि प्रवेश शुल्क १० हजार रुपैयाँ तोकेको छ । मंसिर १२ गतेदेखि १७ गतेसम्मको प्रतियोगिताको लागि खाना, खाजा र बस्नको निःशुल्क व्यवस्था गरेको उनले बताए ।

ADVERTISEMENT

प्रतियोगिताको लागि नगद पुरस्कार ५ लाख ८७ हजार ५ सय रुपैयाँ रहेको छ । जसमा प्रथम हुनेलाई नगद १ लाख २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ७५ हजार रुपैयाँ, तृतीय हुनेलाई ४० हजार रुपैयाँ, चौथोलाई २५ हजार, पाचौ हुनेलाई २० हजार रुपैयाँ, छैठौ देखि दशैँ हुने प्रत्येकलाई नगद १५ हजार रुपैयाँ, एघारौँ देखि पन्धौँ हुनेलाई ११ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै अन्य विधागतलाई पनि पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya