रोट्र्याक्टको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा, रोट्र्याक्ट क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ हेटौंडाको सयुक्त आयोजनामा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ ।

ADVERTISEMENT

स्वर्गीय सचिन मेमोरियलको सम्झनामा रोट्र्याक्ट डिस्टृक्ट ३२९२ ले देशभर रहेको रोट्र्याक्ट क्लबमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष राजन कटुवाले जानकारी दिए।

हेटौंडाको बुद्धचोकमा शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको कटुवाले जानकारी दिए। कार्यक्रममा रोट्र्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष अमृत लामिछाने , रोटरी क्लब अफ मकवानपुरका पुर्व अध्यक्ष कविन संगामी , रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी , क्लबका पुर्व अध्यक्षहरु, सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो।

ADVERTISEMENT

रोट्र्याक्ट क्लब अफ हेटौंडा र मकवानपुरले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya