रानी सामुदायिक वनको साधारणसभामा १५ जना सम्मानित

हेटौंडा, हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बत्र्तौलाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

ADVERTISEMENT

साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्बाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालु आव. ०८०/०८१ को लागि ४७ लाख ५० हजारको अनुमानित आयब्यय विवरण, लेखा संयोजक श्याम कुमार श्रेष्ठले लेखा समितिको प्रथिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाको अवसरमा विभिन्न विद्याका १५ जना ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो । ज्येष्ठ उपभोक्तामा थिर कुमारी बत्तौला र कपिलमुनि तिमल्सिना, वन प्राविधिकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, सञ्चारकर्मीमा कान्तिपुर राष्ट्रिय दैनिकका सम्वाददाता प्रताप विष्ट, विपी गणेशमान स्मृति शान्तिपार्क निर्माणमा सहयोग गर्ने अर्जुन प्रसाद चौलागाई, साधुराम चौलागाई, बासुदेव सापकोटा, भरत सापकोटा र रुपेश दुलाललाई सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

यसैगरि साधारणसभामा धेरै उपभोक्ता उपस्थित गराउने केशव धिताल, सालक संरक्षणमा सहयोग गर्ने हिमालयन नेचर र प्रदिप ढुङगाना, २०७९ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शान्ति कुमारी शाह र रिजन घोरसाइृनी र उत्कृष्ट कर्मचारीमा समूहका कार्यालय सचिव भीमसेन पौडेललाई सम्मानित गरिएको थियो । साधारसणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., सरिता सापकोटा, सामुदायिक वन उपभेक्ता महासंघ, राष्ट्रिय कार्यसमिति सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, समूहका सल्लाहकार कृष्ण बिडारी, हिमाल महिमला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल,कामधेनु सहकारीका अध्यक्ष उदय विडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
२०५७ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफ यस समूहको क्षेत्रफल १ सय ३४ हेक्टर रहेको छ भने ८ सय ५० घरघुरी आवद्ध रहेको कार्यालय सचिव भीमसेन पोडेलले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya