हेटौंडामा चैत ४ गतेबाट आधारभूत तह (कक्षा–८) परीक्षा सञ्चालन हुने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालयहरुमा आधारभूत तह (कक्षा–८) को अन्तिम परीक्षा चैत ४ गतेबाट शुरु हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले माघ २५ गते एक सूचना जारी गर्दै कक्षा ८ को परीक्षा चैत ४ गतेबाट सञ्चालन गरिने जानकारी दिएको हो । जारी गरेको सूचना अनुसार चैत ४ गते गणित, चैत ५ गते अङ्ग्रेजी, चैत ६ गते नेपाली, चैत ७ गते विज्ञान तथा प्रविधि, चैत ८ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत ९ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला र चैत १० गते स्थानिय विषयको परीक्षा सञ्चालन हुने छ ।

दिउँसो १ बजेबाट शुरु हुने परिक्षाको सम्बन्धित विद्यालयनै परीक्षा केन्द्र तोकेको सूचनामा उल्लेख गरेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya