मकवानपुरे खेल पत्रकार बानियाँ साउदी अरब प्रस्थान

हेटौंडा, मकवानपुरे खेल पत्रकार विक्रम कुमार बानियाँ फिफा क्लब वर्ल्डकप फुटबल प्रतियोगिता २०२३ को रिर्पोटिङको लागि साउदी अरब प्रस्थान गरेका छन् ।

ADVERTISEMENT

गोल नेपाल बागमती प्रदेशको ब्यूरो चिफ रहेका बानियाँ नेपालबाट गोल नेपालको प्रतिनिधित्व गर्दै साउदी अरबको जेद्घा सहरमा भइरहेको क्लव वर्ल्डकप फुटबल प्रतियोगिताको रिर्पोटिङ गर्ने छन् । फिफाको निमन्त्रणा अनुरुप खेल रिर्पोटिङको लागि बानियाँ विहान २ बजे साउदी अरब प्रस्थान गर्ने छन् ।

अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको रिर्पोटिङ गर्ने बानियाँ मकवानपुरको पहिलो पत्रकार हुन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya