ज्योती मगरको प्रश्तुतीमा झुमे हेटौंडेली

हेटौंडा, हट गायिकाको छवि बनाएकी ज्योती मगरले मंगलबार हेटौंडामा आफ्नो सांगितिक प्रश्तुती प्रश्तुत गरेकी छिन् । हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आफ्ना चर्चित गीत गाएकी हुन् । आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रश्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिन भन्दा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

मगरले करिब एक दर्जन गीत गाएकी थिइन । मगरसँगै मंगलबार कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रश्तुती थियो । लोक गायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए । जारी महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायतको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ ।

१७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती रहेको छ । जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो । महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भैरहेको छ ।

ADVERTISEMENT

महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामुलक संस्थाको स्टलसहित बाल उद्दान समेत रहेको छ । महोत्सव आयोजना स्थलमै खेलकुद प्रतियोगिता सन्चालन भैरहेको हो ।

Enter

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya