हेटौँडा ६ नम्वर वडा कार्यालयद्वारा ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–६ को आयोजनामा वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै धार्मिक क्षेत्रको अवलोकन भ्रमण गराइएको छ ।

ADVERTISEMENT

चालु आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त भ्रमणको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । भ्रमणका क्रममा सहभागी ज्येष्ठ नागरिकलाई ऐतिहासिक तथा धार्मिक स्थल रामजानकी मन्दिर, धनुषाधाम तथा पर्यटकीय क्षेत्र भरत तालको अवलोकन गराइएको वडा सचिव सिताराम रिमालले जानकारी दिए ।

वडाध्यक्ष विष्णुबहादुर दाहालको नेतृत्वमा सम्पन्न भ्रमणमा वडा सदस्य विजय पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सञ्चारकर्मी, ज्येष्ठ नागरिक मञ्चका पदाधिकारी तथा टोल विकास संस्थामा आवद्ध ज्येष्ठ नागरिक गरी एक सयभन्दा बढीको सहभागिता रहेको थियो

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya