वाइसीएल हेटौंडा उपमहानगरको नेतृत्वमा उप्रेती

हेटौंडा, योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो नगर सम्मेलन शनिबार हेटौंडा सम्पन्न भएको छ । सम्मेलनले मदन उप्रेतीको अध्यक्षतामा ३९ सदस्यीय नगरकमिटि सर्वसम्मत् चयन गरेको छ ।

ADVERTISEMENT

कमिटिको उपाध्यक्षमा निलाम्वर सापकोटा, विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिव दिवश लामा, समन गौतम, कोषाध्यक्ष हिरा पुलामी चयन भएका छन् । यस्तै, सदस्यहरुमा समर न्यौपाने, लक्ष्मण छतकुल्लि, सन्तबहादुर थापा, रोहित गुरुङ, हस्तबहादुर माझी, विकल गुरुङलगायत ३९ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर कमिटि चयन भएको छ ।

सम्मेलन वाइसीएल केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, विशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, बागमति प्रदेश कमिटि सदस्य ललित घलान, जिल्ला समन्वय समिति संयोजक शर्केश घलान, वाइसीएल मकवानपुर संयोजक लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya