२९ जनाले गरे रक्तदान

हेटौंडा , हेटौंडा ५ मा रहेको हेटौंडा सिटी कलेजको आयोजनामा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका हुन् ।

ADVERTISEMENT

कलेजले विद्यार्थीलाई विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय बनाउँदै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही अनुसार विहीबार कलेज परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको प्रशासन प्रमुख सुमन्त सिलवालले बताए ।

कार्यक्रममा प्लटु, आइटीका विद्यार्थीका साथै शिक्षकहरुले रक्तदान गरेका थिए । कलेजले आगामी दिनहरुमा पनि अन्य विभिन्न कार्यक्रम गर्ने तयारी रहेको प्रमुख सिलवालले बताए ।

ADVERTISEMENT

कलेजका संस्थापक रमिता पाण्डेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा कलेजका प्रिन्सीपल श्री बहादुर कार्की, प्रशासन प्रमुख सुमन्त सिलवाल, विभागीय प्रमुखहरु, रक्तसञ्चार केन्द्रका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya