राष्ट्रिय सभा निर्वाचनका लागि १६ जनाको उम्मेदवारी दर्ता

हेटौंडा, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बगमती प्रदेशमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १६ जनाले उम्मेदवारी दिएका हुन् । बागमतीमा सत्ता गठबन्धन दलबाहेक नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

सत्ता गठबन्धनका तर्फाबट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, गठबन्धनकै तर्फबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १(१ सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

एमालेले भने चार वटै पदमा एकलौटी उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

वाग्मतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमतीमा ३ सय ४७ जना मतदाता छन् । प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya