हेटौँडा, पाँचौं बकैया कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा बकैया-३ विजयी सुरुवात गरेको छ । बकैया गाउँपालिका वडा न-३ स्थित बकैया रंगशाला भएको उद्घाटन खेलमा बकैया-३ विजयी भएको छ ।
बकैया-६ लाई ४–३ को गोल अन्तरले पराजित गर्दै बकैया-३ विजयी सुरुवात गरेको हो । खेलमा बकैया-३ का छेवंग लामा र आयुश नेगीले २-२ गोल गरेका हुन भने सागर थापाले एक गोल गरेका हुन् । यस्तै बकैया-६ को धावा भोंजन,समिर प्रधान २ सान्तोना गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया-६ का समिर प्रधानलाई म्यानअफ द म्याच घोषित भएका छन् ।
प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।यस्तै,प्रतियोगिताको सबैखेल हेटौँडा स्पोर्टस् बाट प्रत्यक्ष प्रशारण हुने बकिया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए ।
ADVERTISEMENT