विश्व बालश्रम दिवसमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता

हेटौँडा, विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा बालश्रम न्यूनिकरणमा बालबालिकाको भूमिका विषयक चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता विहीबार हेटौँडामा आयोजना गरी मनाइएको छ । हेटौँडा १ मा रहेको अमर माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा सिविन हेल्पलाइन मकवानपुरको सहयोग एवम् सहकार्यमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

आज भएको चित्रकला प्रतियोगितामा कक्षा ७ का प्रकृति ठकुरी प्रथम, कक्षा ६ का सुजन तामाङ दोस्रो, कक्षा ५ का सुरज शाह तेस्रो र कक्षा ६ का सृष्टि भ्लोन सान्त्वना हुन सफल भएका थिए । चित्रत्रकला प्रतियोगितामा प्रमिता बिडारी र सृजना खतिवडाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसैगरी आज भएको बालश्रम न्यूनीकरणमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ का रोशिका भट्टराई प्रथम, कक्षा ९ कै सुनिल तामाङ दोस्रो, , कक्षा ९ का सुदिप अधिकारी तेस्रो र कक्षा ९ का प्रकृति थापा सान्त्वना हुन सफल भए ।

प्रतियोगितामा विद्यालयका सहायक प्रधानाध्यापक डीबी बर्तौला र खगिन्द्र शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जानकी गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक डीबी बर्तौला, शिक्षक प्रतिनिधि अकुरप्रसाद गौतम ,सूचना अधिकारी रमेशकुमार बर्तौला, शिक्षकहरू प्रमिता बिडारी, यशोदा थापा,खगिन्द्र शर्मा, कल्पना पौडेल, सन्दिपा बिडारी, बालिका निरौला, कविता श्रेष्ठ, रुषा बर्तौला, भरत तिमिल्सिना, रुपा ढकाल साथै सिविन हेल्पलाइनकी सरिता न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya