राष्ट्रिय एकता दिवसमा राप्रपा नेपाल मकवानपुरको चियापान

हेटौंडा, पृथ्वी जयन्तीको अवसर पारेर राप्रपा नेपाल मकवानपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपा नेपालका नेताहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

राप्रपा नेपाल मकवानपुरका सभापति गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य अम्बिका खतिवडा, जिल्ला उपाध्यक्ष राजाराम अर्याल, मन डिसी, नगर अध्यक्ष प्रेमलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको अवसरमा हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन पनि गरेको जिल्ला सचिव भृगु कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya