‘मेवाको बजार व्यवस्थापनसँगै मूल्य निर्धारण हुनुपर्छ’

हेटौंडा, गतवर्षबाट मेवा खेती शुरु गरेकी हेटौंडा १३ ठुलोथलीकी ३८ वर्ष संगीता वाइवा अहिले मेवाले उचित मूल्य नपाउँदा चिन्तित बनेकी छिन् । पहिलो वर्ष ६ कठ्ठा क्षेत्रफलमा ४ सय २३ वटा मेवाको विरुवा लगाएकी संगीताले प्रति केजी ८० रुपैयाँले मेवा बेचेकी थिइन । दोस्रो वर्षमा उनले ८ सय वटा मेवा ९ कठ्ठा क्षेत्रफलमा विरुवा लगाएकी छिन् । तर यो वर्ष मेवाले बजार भाउ नपाउँदा प्रति केजी ४० रुपैयाँमा विक्री गर्न परेको उनी गुनासो सुनाउँछिन् ।

ADVERTISEMENT

‘मेवा खेती गर्ने किसान बढ्नुको साथै मेवा उत्पादन वृद्धि भएकोले यस वर्ष बजार व्यवस्थापन गर्न गाह्रो भएको छ ।’ उनले भनिन् –‘हेटौंडा उपमहानगरपालिकाले हरेक क्षेत्रमा किसानलाई सहयोग गर्दछ । किसानले उत्पादन गरेको वस्तुलाई पनि हेटौंडा उपमहानगरपालिकाले बजार व्यवस्थापनसँगै एउटै दररेट मूल्य निर्धारण गर्दिनु पर्दछ । मूल्य निर्धारण नहुँदा मनलाग्दी मूल्यमा मेवा विक्री भईरहेको छ । जसअनुरुप किसानले आफ्नो लगानीको प्रतिफल पाउन पनि मुस्किल परिरहेको उनी बताउँछिन् ।

‘पहिलो वर्ष मेवा खेती गर्दा हेटौंडा उपमहानगरपालिकाले दुई लाख रुपैयाँ सिचाईँको लागि चाहिने आवश्यक सामग्री सहयोग गरेको थियो ।’ उनले भनिन् –‘पहिलो वर्ष २ लाख लगानी गरेर ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भए।’ मेवा विक्री गर्न पदमपोखरीमा रहेको त्रिवेणी कृषि सहकारी संस्थाले सहयोग गरेको थियो ।संगिताले गत चैतमा मेवा खेती सम्बन्धी तालिम लिएर चैतबाटै मेवा खेती सुरु गरेकी हुन् ।

ADVERTISEMENT

सामाजिक अभियन्ता बनेर काम गर्दै आएकी संगीता आर्थिक उन्नतिबाट महिला सशक्तिकरण गर्न सकिन्छ भन्ने सन्देश दिनकै लागि हाल कृषि व्यवसायमा लागेको उनी बताउँछिन् । मेवाखेतीसँगै सयपत्री फूल र अन्य तरकारी खेती गर्दै आइरहेकी संगीताले यस वर्ष १० कठ्ठा क्षेत्रफलमा १ सय ५० वटा एभाकाडो विरुवा पनि लगाएकी छिन् । एभाकाडो विरुवाको लागि हेटौंडा उपमहानगरपालिका र एउटा संस्थाले सहयोग गरेको छ।‘

आफू एक्लै अग्रसर भएर व्यवसायिक खेती गरिरहेको छु । आवश्यक पर्दा मात्र खेतीको लागि कर्मचारी राख्ने गर्दछु ’–उनले भनिन् । महिला मिलन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर स्थानीय महिलालाई समेत कृषिबाट आयआर्जनको बाटो बनाउन सल्लाह र सहयोग संगीताले दिँदै आइरहेकी थिइन् । व्यावसायिक मेवा खेती गर्दा लगानी कम उत्पादन धेरै गर्न सकिने हुँदा नै यो पेसामा लागेको संगीता बताउँछिन् ।

ADVERTISEMENT

सरकारले कृषि पेसामा लागेका महिलालाई स्थानीय तहबाट तालीम, सहुलियतपूर्ण ऋण, बजारको व्यवस्था, आधुनिक खेतीका लागि घरेलु तालिम र महिला कृषि विकास कोष खडा गर्नुपर्ने उनको माग छ । हेटौंडा १३ पदमपोखरीमा करिव ७० जना मानिसले मेवा खेती गरिरहेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya