चैनपुर जेसीज मनहरीको अध्यक्षमा ढकाल पदस्थापित

हेटौंडा, मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै स्थापना भएको चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल पदस्थापित भएका छन् । मंगलबार साँझ भएको प्रथम पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले ढकाललाई अध्यक्षको माला हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराएका हुन् ।

ADVERTISEMENT

जेसीजको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश खुलाल तथा उपाध्यक्षमा नवराज रिजाल, उज्वल बिष्ट, हरिशरण शिवाकोटी र जयराम रिजाल सर्वसम्मत चयन भएका थिए । अध्यक्ष ढकालले कानूनी सल्लाहकारमा श्रीराम खड्का, महासचिव कृष्णप्रसाद ढकाल, कोषाध्यक्ष मिलन ढुंगाना, सचिव मनोज चौलागाईं, शाखा सम्पादक राजु सुवेदी, प्रकरण निर्देशक सुसन बानियाँ, जनसम्पर्क अधिकारी प्रमोद अधिकारी, क्षेत्र ख सम्मेलन संयोजक मनोज बिष्ट, तालिम संयोजक मनोज अधिकारी, सदस्य वृद्धि संयोजक पवन अर्याल, स्वास्थ्य संयोजक प्रितम लामा, महाधिवेशन संयोजक मनिष पौडेल, शिक्षा संयोजक साजन लामा, एनजीओ आइएनजिओ संयोजक सुरज ढुंगाना, मिडिया संयोजक चुडामणी अधिकारी र खेलकुद संयोजकमा प्रदीप थापालाई मनोनित गरेका छन् ।

अध्यक्ष सल्लाहकारमा बिदुर बिक्रम थापा, ज्योतिराज लुइँटेल, भरत पराजुली र भानुभक्त आचार्य तथा वोर्ड सल्लाहकारमा बसन्तकुमार सिटौला, प्रेमप्रसाद बोलखे, बिनोदकुमार बर्तौला, राममणी बर्तौला, पुस्कल न्यौपाने, सुनिल अधिकारी, प्रतिमा श्रेष्ठ, दिपेन्द्रकुमार बर्तौला, कविन सांगामी, अरुणकुमार दाहाल र केशव पाठक मनोनित भएका छन् । संस्थाले स्थापना गरेको नगद १० हजार रुपैयाँ राशीको माधवप्रसाद ढकाल स्मृति चैनपुर जेसीज मनहरी पत्रकारिता पुरस्कारबाट पत्रकार सुवास बिडारी सम्मानित भएका थिए । जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले प्रत्येक वर्ष पदस्थापन कार्यक्रममा दिने गरी आफ्नो छोरीको नामबाट सुविज्ञाश्री शैक्षिक प्रोत्साहन पुरस्कार घोषणा गरेका छन् ।

ADVERTISEMENT

कार्यक्रम संयोजक मनोज बिष्टको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कालाखेतीले मनहरी क्षेत्रमा युवा र सामाजिक क्षेत्रमा काम गर्ने युवाहरूको संस्था थपिएकोमा खुसी व्यक्त गर्दै सहकार्यका लागि तयार रहेको बताए । गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रेखाले संस्थालाई महिलामैत्री बनाउन सुझाव दिइन् । कार्यक्रममा नेपाल जेसीजका निरुपित रास्ट्रपति कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, मातृशाखा पर्साखैरहनी जेसीजका अध्यक्ष सुरजप्रसाद नेपाल, बोर्ड सल्लाहकार बसन्तकुमार सिटौला, अध्यक्ष सल्लाहकार बिदुरबिक्रम थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका महासचिव सरोज अधिकारी, मातृशाखाका संस्थापक अध्यक्ष केशव पाठक, वडा अध्यक्षहरु र विभिन्न शाखाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya