राष्ट्रियसभामा वाग्मती प्रदेशमा गठबन्धन विजयी

हेटौंडा, राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनले चारवटै सिटमा विजयी भएको छ ।

ADVERTISEMENT

हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको निर्वाचनबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६६२२ मतभार र अन्यमा बस्नेतले ६५३१ मतभार, अपांङ्गतर्फ अधिकारीले ६३८३ मतभार र दलित रिजालले ६५१२ मतभार प्राप्त गरेका थिए ।

ADVERTISEMENT

एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मतभार, दलिततर्फ ध्रुवराज विकले ३०५२ मतभार, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मतभार अन्यतर्फ विवेक देवकोटाले २३५९ मतभार प्राप्त गरे ।

राप्रपाको महिलामा बालकुमारी डल्लाकोटीले ७०८ मतभार, अपाङ्गमा भरतमणि भट्टले ७२७ मतभार र अन्यमा हेमजंग जुरुङले ७५८ मतभार प्राप्त गरे ।

ADVERTISEMENT

नेपाल मजदुर किसान पार्टीका महिलातर्फ उम्मेदवार कृष्णलक्ष्मी दुवालले १९७ मतभार, दलितमा संगिता नेपालीले १९७ मतभार, अपाङ्गतामा हिमालयश्वर मूलले १९७ मतभार अन्य श्रीकृष्ण महर्जनले १९७ मतभार प्राप्त गरेका थिए ।

निर्वाचनमा ६ दलका १५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya