सडनडेथमा आर्मीलाई पराजित गर्दै राजारानी विजयी

हेटौंडा, त्रिभुवन आर्मी क्लब सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को पहिलो खेलबाटै बाहिरिएको छ। सडनडेथमा राजारानी क्लब धनकुटासँग ५–४ गोलअन्तरले पराजित हुँदै आर्मीको हेटौंडा यात्रा पहिलो खेलमै टुंगिएको हो ।
निर्धारिय समयमा १–१ गोलको बराबरी भएसँगै खेलको निर्णय सिधै ट्राइब्रेकरमार्फत् निर्णय गरिएको थियो ।

ADVERTISEMENT

टाइब्रेकरमा विजयी टोलीको तर्फबाट विशाल घलान, रुपेश केसी, दीप कार्कीले गोल गरेका थिए । ट्राइब्रेकरमा सुनिल खड्का र अशोक खवास गोल गर्न चुकेका थिए । ट्राइब्रेकरमा आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गरेका थिए । ट्राइब्रेकरमा आर्मीका बसन्त जिम्बा र श्रीराम चौधरी गोल गर्नबाट चुकेका थिए ।

ट्राइब्रेकरमा ३–३ गोल भएपछि सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । आर्मीका विमल पाण्डेले सडन डेथमा गोल गर्दा सिद्धान्त चौधरीका प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

ADVERTISEMENT

हेटौंडा–६, गौरीटारमा जारी खेलमा पहिलो गोल भने आर्मीले गरेको थियो । आर्मीको तर्फबाट ११ औं मिनेटमा रसबहादुर मगरले गोल गरेका हुन् । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा धनकुटाले बराबरी गोल गर्न सफल भएको थियो । उसका लागि विदेशी खेलाडी अजायी मार्टिनले ८४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले हेडमार्फत् गोल गरेका हुन् ।

आर्मीले खेलको पहिलो हाफ पूर्णरुपमा नियन्त्रणमा लिएपनि दोस्रो हाफमा कमजोर देखिएको थियो । आर्मीका सिनियर खेलाडी चोटका कारण मैदानमा उत्रिन नसक्दा राजारानी एफसीले त्यसको फाइदा उठायो ।

ADVERTISEMENT

विजयी टोलीका प्रशिक्षक सविन न्यौपानेले आर्मीसँग जित्नेमा आफू ढुक्क रहेका प्रतिक्रिया दिए । ‘हाम्रा खेलाडीहरु अनुभवी थिए । आर्मी मिलाएर खेल खेल्ने टोली होइन । उनीहरु टेक्निकली कमजोर देखिए ।’ उनले आफ्नो टिम प्रतियोगिताको उपाधी दाबेदार टोली रहेको दाबी गरे ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा आरआर एफसीले न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत् मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya