संग्रामको नेतृत्वमा थाहानगर ब्याडमिन्टन संघ

हेटौंडा, थाहानगर ब्याडमिन्टन संघको अध्यक्षमा संग्राम खत्री चयन भएका छन् । संग्रामको नेतृत्वमा शनिबार थाहानगर ब्याडमिन्टन संघको नयाँ कार्यसमिति चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा इशाक केसी, सचिवमा सुमन बिष्ट, कोषाध्यक्षमा नरेन्द्र लामा स्याङतान चयन भएका छन् । यसैगरी सदस्यमा विमल विष्ट, सुशान्त श्रेष्ठ, रामचन्द्र कार्की, अन्जय दिप प्रधान, कपिल केसी, श्यामराजा सिंह ठकुरी र देवकुमार अर्याल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya