हरिप्रसाद कडेँलको नेतृत्वमा दुग्ध संघ मकवानपुर

हेटौंडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा हरिप्रसाद कंडेल चयन भएका छन् । शुक्रबार भएको संघको १० औँ अधिवेशनबाट कडेलको अध्यक्षमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा अर्जुनप्रसाद देवकोटा, महिला सदस्यमा सावित्रिदेवी तिमल्सिना, सरिता तिमल्सिना, खुल्ला सदस्यमा जनकप्रसाद रेग्मी, धनबहादुर कार्की, इन्द्रप्रसाद खतिवडा, कृष्णप्रसाद चौलागाई, हेमप्रसाद न्यौपाने, तिलकप्रसाद रेग्मी चयन भएका छन् ।

यसैगरी संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा विरबहादुर गोले र सदस्यमा देवराज भण्डारी र खिलारत्न लामा चयन भएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *